हेको लक्ष्मी स्टीलले डेडिकेटेड ट्रंक लाइनको विद्युत् खपतको बक्यौता महसुल तिर्न थालेको छ। 

२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताको ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत्प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले बताए। उद्योगले २८ किस्तामा बक्यौता तिर्ने भएको छ।

त्यस्तै, सुनवलमै रहेको सर्वोत्तम सिमेन्टले पनि बक्यौताको दोस्रो किस्ता बुझाएको छ। २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता गरेकोउद्योगले शुक्रबार दोस्रो किस्ताको ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो। यो उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ छ।

धादिङ।खनियाबास गाउँपालिका वडा नं ले आफ्नो वडामा स्थित बच्छला माध्यमिक विद्यालयबाट एसईईमा सहभागीविद्यार्थीलाईनि:शुल्क यातायात सेवाको व्यवस्था  गरेको

वडाको बैठकले एसईईमा सहभागी विद्यार्थीलाई परिक्षा दिनको लागि आवतजावतमा सजहपुर्याउन निःशुल्क यातायात सेवा प्रदान गर्नेनिर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको वडा अध्यक्ष रबिन तामाङले बताए

विद्यालयको परिक्षा केन्द्र ख़हरे अचने माध्यमिक विद्यालय परेको परिक्षा केन्द्र सम्म आउन जान विद्यार्थीहरुलाई सहज होस् भनेर  नि:शुल्क बस सेवा दिएको अध्यक्ष तामाङले बताए।

तामाङका अनुसार वडामा रहेको एक मात्र माध्यमिक विद्यालयका एसईईमा सहभागी विद्यार्थीहरुलाई यातायात निःशुल्क गरिएको हो।यसका लागि वडा  सदस्यहरुसँग छलफल भई कार्यान्वयनमा ल्याइएको उनले बताए वडाले विपन्न वर्गका विद्यार्थीका लागिपनिआर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुका लागिवडालेसहयोग गर्दै आएको उनले जानकारी दिए

उनले भने, “निःशुल्क यातायात सेवाका लागि वडाले आफ्नो वडा कार्यालय खर्चलाई घटाएर बजेट विनियोजन गरेको   योनिर्णयबाट परिक्षार्थी लगायत  अभिभावक समेत खुसि भएको उनले बताए 

धादिङ। मोरङको सुन्दरहरैँचा नगरपालिका१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षादिइरहेका छन्।

यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटकपरीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए।
विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबीछ।

विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाटएसएलसीपरीक्षा दिन सुरु गरिएको थियो। प्रदेशकै नमूनाविद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा+ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापकहिक्मतबहादुर बस्नेतले जानकारी दिए। कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन्।
 

धादिङ।त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ले आफ्नो वडामा स्थित अचने माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीलाईनि:शुल्क बस सेवाको व्यवस्था  गरेको वडाको बैठकले एसईईमा सहभागी विद्यार्थीलाई परिक्षा दिनको लागि आवतजावतमा सजहपुर्याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको वडा अध्यक्ष सुबास अधिकारीले बताए

विद्यालयको परिक्षा केन्द्र सल्यानटार माध्यमिक विद्यालय परेको परिक्षा केन्द्र सम्म आउन जान विद्यार्थीहरुलाई सहज होस् भनेर  नि:शुल्क बस सेवा दिएको अध्यक्ष अधिकारीले बताए।

अधिकारीका अनुसार वडामा रहेको एक मात्र माध्यमिक विद्यालयका एसईईमा सहभागी विद्यार्थीहरुलाई यातायात निःशुल्क गरिएको हो यसका लागि वडा  सदस्यहरुसँग छलफल भई कार्यान्वयनमा ल्याइएको उनले बताए वडाले विपन्न वर्गका विद्यार्थीका लागि पनिआर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुका लागि वडालेसहयोग गर्दै आएको उनले जानकारी दिए एसईईमा सहभागी विद्यार्थीहरुलाई मात्र नभई आउदै गरेको कक्षा १२ को परिक्षामा सहभागीविद्यार्थीहरुलाई पनि यो सेवा प्रदान गरिने उनले बताए

उनले भने, “निःशुल्क यातायात सेवाका लागि वडाले आफ्नो वडा कार्यालय खर्चलाई घटाएर बजेट विनियोजन गरेको   योनिर्णयबाट परिक्षार्थी लगायत  अभिभावक समेत खुसि भएको उनले बताए 

माध्यमिक शिक्षा अध्ययनका लागि पालिकाले २०७९ साल देखि नै नि:शुल्क शिक्षा  प्रदान गरेको

धादिङ।नेपाल दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशको सूचीमा पर्न सफल भएको वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५का अनुसार दक्षिणएसियाको सबैभन्द‍ा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको

डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको भने पाकिस्तान १०९औ स्थानमा रहेको यस्तै छिमेकीमुलुक भारत भने ११८औ स्थानमा रहेको यसैगरी श्रीलंका १३३औ स्थान, चीन ६८औ स्थान, अमेरिका २४औ स्थान बंगलादेश१३४औ स्थानमा रहेको

यसैगरी विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको यसैगरी दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमाआइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमाइजरायल, नवौं स्थानमा लग्जम्बर्ग १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख

जीवनको मुल्यांकन, सकारात्मक सोच, नकारातम्क भावना जीवनको मुल्‍यांकन तथा भावनाको तुलनात्मक अध्‍ययन गरेर खुसी हुनेदेशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख

उत्कृष्ट १० खुसी देश

. फिनल्याण्ड

. डेनमार्क

. आइसल्यान्ड

. स्वीडेन

. नेदरल्याण्डस्

. कोस्टारिका

. नोर्वे

. इजरायल

.लग्जम्बर्ग

१०. मेक्सिको

धादिङ सिङ्ला पर्यटन क्षेत्र बिकास समाज धादिङले आन्तरिक तथा वाह्य पर्यटकीय सम्भावना बोकेको धार्मिक, ऐतिहासिक भौगोलिक महत्व सुन्दरताले भरिभराउ खनियावास गाउँपालिका रुबि भ्याली गाउँपालिकाको सङ्गम स्थान सिङ्ल्हामा धार्मिकमेलाको आयोजना गर्ने भएको

२०८२ बैशाख २७ देखि २९ गते सम्म चल्ले उक्त धार्मिक मेलामा धार्मिक कार्यक्रम, स्थानीय झार्की नाच, लामा नाच, राष्ट्रियकलाकारहरुको प्रस्तुती सहितको सास्कृतिक कार्यक्रम साथमा सिङ्ला सम्बन्धी बकतृत्वकाल ,बादबिबाद प्रतियोगिता समेत हनेबताईएको

सिङ्ल्हाको महत्व
लामो समयदेखि बोम्पो लामाहरु हरेक वर्षको भदौ पूर्णिमाको दिन सिङ्ल्हामा प्रार्थना गर्न जाने प्रचलन रहेको त्यो परम्पराबोम्पोहरुले आफ्ना शक्ति बढाउन वा नयाँ चेलाहरुलाई दिक्षान्त प्रदान गर्न सिङ्ल्हालाई रोज्ने गर्दथे बोम्पोहरु सिङ्ल्हामा गएर वङ्गुरलिन दिन पाउनु सौभाग्य ठान्ने गर्दछन् पर्यटकीय हिसाबले हेर्दा यहाँबाट गणेश हिमाल, लाङटाङ हिमाल, पाल्दोर पिक, मनास्लुहिमाल काखैमा भएको महसुस हुने गर्दछ


नेपालमा स्वीजरल्याण्ड जस्तै देखिने स्थानको खोजि गर्ने हो भने सिङला एक हो प्राकृतिक सुन्दताले भरिएको यस सिङलाले विदेशपर्यटकको ध्यान खिच्च नै हामी आम नेपालीको लागि पनि यो पुग्दै पर्ने ठाउँ रहेको बौद्ध धर्मगुरु पद्यम सम्भबले वास गरेको स्थल शक्तिको रूपमा रहेको यस सिङलामानेमा दर्शन गर्नाले पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने धार्मिक दृष्किोणले जनविश्वास
पदयात्रा गर्न, हिउँमा स्केटिङ खेल्न, हाप्रे हेर्न, लालिगुरासका अनेक प्रजातिसँग साक्षत्कार गर्न, पिकनिक, भेला वा सम्मेलन आदि गर्नसमेत उपयुक्त देखिएको

कसरी पुग्ने सिङ्ल्हा
सिङला पुग्ने अनेक बाटो तथा पदमार्गहरू छन् यो यात्रा सहज उपयुक्त हुन सक्छ
काठमाण्डौको बालाजु बाइपासबाट गल्छी त्रिशुली देवीघाट बट्टार त्रिशूली सोलेबजार सातदोबाटो किस्पाङ काहुले भाल्चे गोङ्गासम्ममोटर बाटो रहेको सातदोबाटो सम्म पक्कि पिच सडक ८० किमि बाँकि ३० किस्पाङ गाउँपालिका स्थित बाल्ची भाल्चे हुँदैगोङगा भञ्ज्याङसम्मको करिव ११० किलोमिटरक सडक यात्रा तय गर्नुपर्दछ काठमाण्डौंबाट विहान भाल्चेको लागि नियमित बस छुट्नेगर्दछ गोङगाबाट करिव साढे तीन घण्टाको पैदलयात्रा पछि रुपचेत पुगिन्छ रुपचेतमा बास बस्ने बिहान करिव डेढ घण्टा उकालोहिँडेपछि सिङल्हा मानेको टाकुरोमा पुग्न सकिन्छ

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।