धादिङ।धादिङको नीलकण्ठ नगरपालिका निगालपानीका बृद्धमाथी घरमै खुकुरी प्रहार भएको
निगालपानीस्थित चिप्लिेटीका ८८ वर्षीय बृद्ध जगनाथ लम्सालमाथी आफ्नै दाईको छोरा (भतिजा) ६० वर्षीय बाबुकाजी लम्साललेखुकुरी हानेका हुन्

खुकुरी प्रहारबाट घाइते बृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको

घाईते बृद्धको अनुहार टाउको गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं् सूचना अधिकारीसुवास हमालले जानकारी दिए

बृद्धमाथी खुकुरी प्रहार गर्ने व्यक्ति घाइते बृद्धको आफ्नै दाईको छोरा हुन् यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागारसजाय भोगेर निस्किएका थिए खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको बृद्धले नै काजक्रिया गरेका थिए

हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिडडुल समेत गर्न समेत नसक्ने वृद्धमाथी बसिरहेकै ठाउँमा गएरएक्कासी अनुहारमा धारिलो हतियार प्रयोग गरेको स्थानीयले बताएका छन्
रक्सीको नसामा रहेका काबुकाजीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।