धादिङ,खनियाबास। खनियाबास गाउँपालिका वडा नम्बर-०४ भोगटेनी घर भएकी सरिता गुरुङ यहि बैशाख २७ गते शनिवारका दिन घरबाट हराएकी छिन् । गाऊँकै ग्रामीण हस्पिटल जाने भनेर ३:३० तिर निस्केका गुरूङ ४ बजे सम्म परिवारसंग सम्पर्कमै रहेकी ऊनी ४ बजेपछि सम्पर्कविहिन भएकी हुन,भोली पल्ट आईतबार सम्म आउलान भन्ने आशमा बसेका परिवारले २ दिन बित्दा पनि घर नआएपछि स्थानीय प्रहरी चौकी दार्खामा उजुरी दिएका छन । उनका श्रीमान छिरिङ लामा भंछन घरमा ५ वर्षको बच्चा छ कसैले कतै देख्नु भयो भने प्रहरीमा खबर गरिदिन आग्रह गरेका छन।
वर्ष २२ कि उचाई ५ फिट , अनुहार ग़हु गोरो भएकी ,कालो ज्याकेट लाएकी,निधारमा खद भएकी महिलालाई कोहि कसैले भेटाउनु भएको छ वा देख्नु भएको छ भने, नजिकको प्रहरी चौकीमा बुझाई दिन हुन अनुरोध गरिन्छ । अथवा श्रीमान छिरिङ लामालाई सम्पर्क नम्बर 9864398296 र शिंङल्ह संचार 9768424666 मा खबर गरिदिनहुन अनुरोध गरिन्छ ।