धादिङ। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाएको विद्युत् प्राधिकरणलाई हालकाकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घाटा देखाएका छन् प्राधिकरण अर्ब २६ करोड सञ्चित घाटामा रहेको देखाउँदै श्वेतपत्रतयार गरिएको

आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको भने चालू आवको फागुनमसान्तसम्म अर्ब ४८ करोड नाफा भएको , तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणनागर्दा हालसम्म कुल अर्ब २६ करोड नोक्सानीमै रहेको देखिन्छ प्राधिकरणको वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूकोविस्तृत मूल्याङ्कनलगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्न डीडीएको प्रक्रिया अगाडि बढाइने ’, श्वेतपत्रमाउल्लेख

यसअघि कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर प्राधिकरणलाई आव २०७३/७४ बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गर्दैआव २०८०/८१ सम्ममा करिब ४७ अर्ब रुपैयाँ सञ्चित नाफामा पुर्‍याएको बताएका थिए उनी प्राधिकरणबाट बाहिरिएको एकमहिनामात्र भएको

कुलमानको ठाउँमा आएका हितेन्द्रले प्राधिकरणको वास्तविक अवस्थाबारे श्वेतपत्र तयार गर्न लगाएका हुन्, जुन भोलि पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरिनेछ

हितेन्द्र तयार गर्न लगाएको श्वेतपत्रअनुसार प्राधिकरणसँग करिब खर्ब ४४ अर्बको कुल सम्पत्ति रहेको , जसमा खर्ब ३५ अर्ब स्थिरसम्पत्ति हो करिब खर्ब २० अर्बका निर्माणाधीन आयोजनाहरु रहेका छन्

नेपाल सरकारको प्राधिकरणमा खर्ब अर्ब ७४ करोड रुपैयाँको शेयर सञ्चित नाफा ४६ अर्ब ४७ करोड अन्य जगेडातर्फ रु. अर्ब ८९ करोड गरी जम्मा खब ५९ अर्ब १० करोडको इक्वीटी रहेको

श्वेतपत्रअनुसार प्राधिकरणको दीर्घकालीन ऋण खर्ब ४८ अर्ब १२ करोड रहेको , जसमध्ये ७७ अर्ब करोड नेपाल सरकारकोआन्तरिक स्रोतबाट खर्ब ७१ अर्ब करोड नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायबाट लिइएको हो कुल सम्पत्तिकोकरिब ३९ प्रतिशत ऋण देखिएको प्राधिकरणको कुल दायित्व करिब खर्ब ८५ अर्ब रहेको

आव २०८०/०८१ सम्ममा प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड रहेको प्राधिकरणविरुद्धविभिन्न अर्धन्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकमसहितका मुद्दाहरुको सम्भावित दायित्व २०८१ फागुनमसान्तसम्म अर्ब ४० करोड रुपैयाँ पुगेको देखिन्छ

प्राधिकरणले चालू आवको फागुन मसान्तसम्म भएका ठेक्कापट्टाअन्तर्गत ११ अर्ब ६१ करोडको बिल भुक्तानी गर्न सकेको छैन हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रुपैयाँमध्ये चालू खातामा अर्ब ४७ करोड रहेको , जुन दैनिक सञ्चालनका लागि न्यूनतम जगेडा हो निर्माण कार्यको बाँकी भुक्तानीका लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँसम्मअल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको श्वेतपत्रमा उल्लेख

आव २०८०÷०८१ सम्मको कर्मचारीतर्फको अल्पकालीन तथा दीर्घकालीन दायित्वबापत ४७ अर्ब २४ करोड धरौटीबापत २४ अर्ब ११करोड रुपैयाँ दायित्व रहेको नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९. अर्ब टनकपुर विद्युतबापत अर्ब गरी कुल३२. अर्ब रुपैयाँ दायित्व बाँकी रहेको

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।