खनियाबास गाउँपालिका वडा नं– ५ ले एसईईमा सहभागी विद्यार्थीलाई नि:शुल्क बस सेवा प्रदान

धादिङ।खनियाबास गाउँपालिका वडा नं ले आफ्नो वडामा स्थित बच्छला माध्यमिक विद्यालयबाट एसईईमा सहभागीविद्यार्थीलाईनि:शुल्क यातायात सेवाको व्यवस्था  गरेको

वडाको बैठकले एसईईमा सहभागी विद्यार्थीलाई परिक्षा दिनको लागि आवतजावतमा सजहपुर्याउन निःशुल्क यातायात सेवा प्रदान गर्नेनिर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको वडा अध्यक्ष रबिन तामाङले बताए

विद्यालयको परिक्षा केन्द्र ख़हरे अचने माध्यमिक विद्यालय परेको परिक्षा केन्द्र सम्म आउन जान विद्यार्थीहरुलाई सहज होस् भनेर  नि:शुल्क बस सेवा दिएको अध्यक्ष तामाङले बताए।

तामाङका अनुसार वडामा रहेको एक मात्र माध्यमिक विद्यालयका एसईईमा सहभागी विद्यार्थीहरुलाई यातायात निःशुल्क गरिएको हो।यसका लागि वडा  सदस्यहरुसँग छलफल भई कार्यान्वयनमा ल्याइएको उनले बताए वडाले विपन्न वर्गका विद्यार्थीका लागिपनिआर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुका लागिवडालेसहयोग गर्दै आएको उनले जानकारी दिए

उनले भने, “निःशुल्क यातायात सेवाका लागि वडाले आफ्नो वडा कार्यालय खर्चलाई घटाएर बजेट विनियोजन गरेको   योनिर्णयबाट परिक्षार्थी लगायत  अभिभावक समेत खुसि भएको उनले बताए 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।