२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

डब्लूएचआरका अनुसार नेपाली दक्षिण एसियाकै खुसी नागरिक, विश्वकै पहिलो खुसी नागरिक फिनल्यान्ड

धादिङ।नेपाल दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशको सूचीमा पर्न सफल भएको वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५का अनुसार दक्षिणएसियाको सबैभन्द‍ा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको

डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको भने पाकिस्तान १०९औ स्थानमा रहेको यस्तै छिमेकीमुलुक भारत भने ११८औ स्थानमा रहेको यसैगरी श्रीलंका १३३औ स्थान, चीन ६८औ स्थान, अमेरिका २४औ स्थान बंगलादेश१३४औ स्थानमा रहेको

यसैगरी विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको यसैगरी दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमाआइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमाइजरायल, नवौं स्थानमा लग्जम्बर्ग १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख

जीवनको मुल्यांकन, सकारात्मक सोच, नकारातम्क भावना जीवनको मुल्‍यांकन तथा भावनाको तुलनात्मक अध्‍ययन गरेर खुसी हुनेदेशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख

उत्कृष्ट १० खुसी देश

. फिनल्याण्ड

. डेनमार्क

. आइसल्यान्ड

. स्वीडेन

. नेदरल्याण्डस्

. कोस्टारिका

. नोर्वे

. इजरायल

.लग्जम्बर्ग

१०. मेक्सिको

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।